इलामका मौषमको दमकमा करेन्ट लागेर मृत्यु


इलाम, ८ साउनः इलामको सूर्योदय नरपालिका १३  घर भई हाल झापा दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ बर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको छ ।


नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।
घाईते राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment