इलाम, नेपाल महिला संघको ७७ औँ स्थापना दिवसको अवसरमा इलाम काँग्रेसका अग्रहज व्याक्ति घनेन्द्र भक्तराजलाई सम्मान गरिएको छ ।
नेपाली काँग्रेसको भार्तसंगठन नेपाल महिला संघ जिल्ला कार्य समिति इलामको आयोजनामा इलामको जिल्ला समन्वय समितिको हलमा भएको पटीको समसामायिक विषयमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमा नेपाली काँग्रेसका महासमति सदस्य तोयानाथ भट्टराईले भक्तराजलवटलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । भक्तराजलवट विगत लामो समय देखि नेपाली काँग्रेसमा आस्था राख्दै देशमा भएका विभिन्न परिर्वनका आन्दोलनमा सरिक भएका थिए । उनी नेपाली काँग्रेस पाटी कार्यालय सचिव भएर लामो समय सम्म कार्यालय समालेर वसेका थिए ।
नेपाल महिले संघ इलामले उनको कार्यको सम्मना गर्दै उनलाई स्थापना दिवसको अवसरमा सम्मना गरिएको महिला संघ इलामकी अध्यक्ष वविता लिङदमले वताउनुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाल महिला संघ इलामकी अध्यक्ष वविता लिङदमले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि इलाम नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी दाहाल लिम्वु र विषेश अतिथिमा तोयानाथ भट्टराई रहेका थिए । कार्यक्रममा उपस्थितलाई स्वागत गदै वसन्ती घतानीले स्वागत मन्तव्य राखेका थिए भने दुर्गाराज देवान, वविता राई, सूर्यमाया राई, निर्मल राउत, सकुन राई, पूर्ण प्रसाद गौतम, तोयानाथ भट्टराई र विष्णु दाहाल लिम्वुले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए ।
0 comments:
Post a Comment