इलाम, १३ जेठः इलामको फिक्कलमा यामाहा ब्राण्डको मोटरसाईकलले आफ्नो एक्सचेन्ज शिविर सञ्चालन गर्ने भएको छ । जेठ १४ गतेबाट २० गते सम्म एक्सचेन्ज अफर हुने छ । एक्सचेन्जमा ग्राहकले जुनसुकै ब्राण्डका मोटर साइकल ल्याएर यामाहाका मोटरसाइकल लिएर जान सकिने छ ।
फिक्क्लको पाथिभरा अटो प्यालेसमा हुने एक्सचेन्जमा ग्राहक वर्गको लागि विभिन्न अफर समेत राखिएको छ ।
0 comments:
Post a Comment