भोलि मात्र हुने कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौं, १३ भदौ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने भनेकोमा भोलिलाई सारेको छ ।
प्राविधिक काम नटुंगिएकाले भोलि परीक्षाफल सार्वजनिक गरिने परिषद्का प्रवक्ता नारायण कोइरालाले जानकारी गराएका छन् । ‘हामी आज नतिजा प्रकाशन गर्ने तयारीमा थियौं’, प्रवक्ता कोइरालाले, ‘आज काम सकिएन । त्यसैले भोलि मात्र नतिजा प्रकाशन गर्छौं ।’
यसअघि परिषद्ले आज नतिजा प्रकाशन गर्ने जनाएको थियो । भोलि बैठक बसेर दिउँसो नतिजा प्रकाशन गरिने परिषद्ले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete