अभिरल बर्षाले जात्रामा असर
विहानै बाट इलाम बजारमा रोपाँई जात्राको रौनक शुरु भएको छ । दुई दिन देखीको अविरल बर्षाका कारण इलाम बजारमा अहिले पहिला पहिलाको जस्तो रोपाँई जात्राको चलपल देखीदैन ९ बजे बाट शुरुहुने जात्रा ११ः२० सम्म पनि शुरु हुन सकेको छैन गाउँ गाउँ बाट जात्रा हेर्नेको लर्को आउन थालेको छ झरी बर्षाद नभनि सवै जना जात्रा हेर्न आएका छन बजार भिडभाड देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment