सिन्धुपाल्चोकमा फेरि पहिरोले घर पुर्यो, दुईको मृत्यु, दुई बेपत्ता
११ भदौ, काठमाडौ । सिन्धुपाल्चोकको महांकालमा पहिरोले घर पुरिदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकको महांकाल गाविस-६ बोल्देमा बुधवार विहान २ बजेतिर माथिबाट आएको पहिरोले दिलबहादुर तामाङ्को घर पुरिदा उनीसहित चार जनालाई पहिरोले पुरेको हो ।
सिन्धुपाल्चोकको महांकाल गाविस-६ बोल्देमा बुधवार विहान २ बजेतिर माथिबाट आएको पहिरोले दिलबहादुर तामाङ्को घर पुरिदा उनीसहित चार जनालाई पहिरोले पुरेको हो ।
पहिरोले बीरबहादुर तामाङ्, उनको हजुरबुवा तथा दुई छोरीहरु पुरिएका हुन् । पहिरोले पुरिएकाहरु मध्ये दुई जनाको शव निकालिएको छ भने दुई जना अझै वेपत्ता छन् । पहिरो गएपछि बीरबहादुरकी श्रीमति भने भाग्न सफल भएको बाँचेको पत्रकार दिनेश थापाले जानकारी दिए ।
यसैबीच, अविरल वर्षापछि मेलम्ची खोलामा आएको बाढीले ग्याल्थुम अडिट मार्ग भत्काएको छ । मेलम्ची खोलाको बाढीले मेलम्ची खानेपानीको करोडौंको सामान समेत बगाएको छ । क्षतिको विस्तृत विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।