एप्पलले बनाउँदैछ चलाउँदा थर्किने माउस
कम्प्युटरमा काम गर्दा अल्छी मानेर माउस चलाउनुहुन्छ ? काम गर्दागर्दा दिक्क लागेर कहिलेकाहीँ माउसलाई टेबुलमा छार्नुपनि भएको छ होला । निरस माउस प्रतिको तपाइँको विरक्तिको समाधान एप्पलले निकाल्दैछ ।एप्पलले यस्तो माउस निर्माण गर्दैछ जसलाई चलाउँदा भाइब्रेसन अर्थात् कम्पन हुनेछ । गेम कन्ट्रोलर जस्तै यो माउसले कति जोडसँग तथा कहाँ माउसको बटन थिचिरहनुभएको छ भन्ने कुरा कम्पनबाटै जानकारी गराउनेछ ।
एप्पलले फोर्स सेन्सिङ माउस नाम दिइएको उक्त माउसको प्रतिलिपि अधिकार अर्थात् प्याटेन्ट दर्ता गराएको छ ।
यो माउसमा विद्युत चुम्बक वा मोटर राखिएको हुनेछ जसले माउसलाई कम्पन गराएर माउस प्रयोगकर्तालाई पृष्ठपोषण प्रदान गर्नेछ । यो माउसले अब कुनै डकुमेन्ट बन्द गर्नका लागि वा सानो बनाउनका लागि डकुमेन्टको बन्द गर्ने वा घटाउने अप्सनमा गएर क्लिक गर्ने झण्झट दिनेछैन । अब माउसलाई कति दबाउने भन्ने कुराले डकुमेन्टलाई के गर्ने ? भन्ने निर्धारण गर्नेछ ।
यो माउसको प्याटेन्ट अधिकार जेम्स इ राइट र केइथ जे हेन्ड्रेनको नाममा रहेको छ । एप्पललको अहिलेको म्याजिक माउसको डिजाइन पाँच वर्ष पुरानो हो । यसअघिको माइटी माउस ४ वर्षसम्म बजारमा रह्यो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।