ताप्लेजुङमा भुकम्प 
इलाम, ३० साउन ताप्लेजुङलाई केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लोक आसपास केन्द्र भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको हो । यो ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प भएको मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार नै बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको ४ दशमलब १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
Date (YYYYMMDD)UTC TimeLatitudeLongitudeMagnitude(ML)RemarksEpicentreForm
2015/08/1505:4227.3387.874.5NSCTaplejung
2015/08/0918:3630.1081.854.0RSC/NSCHumla
2015/07/1502:2929.8080.734.1RSCDarchula
2015/07/0715:2128.4883.134.2NSC/RSCBaglung
2015/07/0709:3129.6981.744.6RSCBajura

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment