इलाममा ‘रोल्पाको रोग’ नामक चलचित्र प्रदर्शन गरिने भएको छ । काठमाण्डौ स्थित ओस्कार इन्टरनेश्नल कलेजमा अध्यनरत विद्यार्थीहरुद्धरा अभिनय भएको चलचित्रमा दशवर्षे जनयुद्धमा रोल्पामा घटेको घटनालाई चलचित्रमा समेटिएको जनाइएको छ । रोल्पामा रहेका तीन युवा उनीहरु कुनै पनि राजनैतिक पार्टीमा आवद्ध
बुधबार इलाम सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रममा गराइएको जानकारी अनुसार इलाम सदरमुकाममा समेत आगामी असोज २ गते शनिबार गौतमबुद्ध सभागृहमा ११ बजे प्रदर्शन गरिने जनाइएको छ । इलामवाट प्रदर्शन सुरु गरिने सो चलचित्र देशका अन्य भागमा समेत प्रदर्शनको तयारी गरिँदै आएको सहनिर्देशक नविन चौहानले जानकारी दिए । दिपक ओलीद्धारा निर्देशन भएको चलचित्र माघ ८ गतेबाट हलमा प्रदर्शन गरिने जनाइएको छ ।
0 comments:
Post a Comment