इलाममा संविधान –२०७२ जारीको उपलक्ष्यमा धुमधाम स्वागत गरिएको छ । इलाम चोकबजारमा आयोजित कार्यक्रममा चोक चोकमा दिपावली गरि सयौँ मानिस भेलाभएर नाजगान सहित स्वागत गरका थिए । इलाम सदरमुकाम लगायत गाउँगाउँका घरहरुमा दिपावली गरि स्वागत गरिएको थियो । यो सँगै संविधान सभाको अवधि पनि आइतबार नै सकिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment