
इलाम सदरमुकाममा नेपाल विद्युत प्राधिकरणले वेलुका ४ः३० देखि बेलुका ७ः०० वजे सम्म अघोसित रुपमा लोडसेडिङ गर्ने दाउमा नियामीत विजुली काटने गरेको छ र दिनमा पनि अनेक वहानामा विद्युत अपुर्ति वन्द गर्ने गरेकोले आम उपोभोक्तामा असर पर्ने गरेकोले यसको दवाव स्वरुप इलामका सामाजिक सञ्जाल प्रयोग कर्ताले ‘ इलाममा अघोषित लोडसेडिङ वन्द गर’ भन्नेर विरोध गरौँ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment