इलाममा अरुणपुर्वमा आन्दोलनरत लिम्वुवन र संघियसमाजवादी फोरमले आवहन गरेको आमहडतात इलाममा खुलेको छ । मंगलबार विज्ञप्पती निकालदै आन्दोलनको कार्यक्रम जारी रहेको भए पनि इलामको हकमा वन्द खुलेको र पसलहरु तथा इलाममा सञ्चालनहुने यातायतका साथन सञ्चाल गर्न पउने गरि वन्द खुलेको जानकारी लिम्वनाका डम्वर लोरिदेनले जानकारी गराएहुन वन्द खुलेपनि आन्दोलन भने जारी रहेको जानन्कारी गराए ।
वातामा संघीय लिम्बुवान पार्टी नेपालका इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङदेन, संघीय समाजवादी फोरमका इलाम जिल्ला सचिब यामप्रसाद लिम्बु, पुर्वेली ट्याक्सी व्यवसायी संघ, इलामका अध्यक्ष गृष्म सुब्बा तथा कोषाध्यक्ष मदनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघकी अध्यक्ष सुसिला सापकोटा तथा महासचिब विजय खाकीको उपस्थिती रहेको थियो ।
संघका महासचिब खाकीका अनुसार बुधबार देखि जिल्लाका शैक्षिक संस्था, पसल, छोटो दुरी तथा कच्ची सडकमा गुडने सवारी साधनहरु संचालन गरिनेछ भने लामो दुरीमा चल्ने यातायातका साधनहरु भने संचालन हुने छैनन् ।
स्मरण रहोस आम हडतालको अवज्ञा गर्दै मंगलबार बिहान देखि नैं इलामका व्यवसायीहरु प्रतिकारमा उत्रिएका थिए । सो क्रममा व्यवसायीहरुले संघीय लिम्ुवान पार्टीको कार्यालयमा तोडफोड गर्नुका साथै आन्दोलकारीहरु माथि आक्रमणको प्रयास गरेका थिए ।

0 comments:
Post a Comment