बन्दखलाउन नगरवासी लिम्वुवन विरुद्ध नारावाजी

इलामबजारमा आजबेलुका स्थानिय वासिन्दा र यातायात व्यावसीले इलाम जिल्ला बन्दमुक्त जिल्ला घोषण गरि मोटरसाईकल र्याली सहित माइकिङ गदै बन्द खला भएको र भोली विहान १० बजे बन्द खुलाउँदै हिडन सवैमा आगह गरेका छन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment