इलाम, ५ असोजः वन्दाका कारण अजितभएका व्यावसायीले लिम्वुवानको वन्दको अवज्ञा गरेका छन । स्थानियवासीहरुले लिम्वुवान विरुद्द चर्को नारावाजी गर्दै वजार खुलाउँदै हिंडेका छन । स्थानिको व्यापक सहभागितामा इलाम वजारको क्याम्पस रोडमा रहेको लिम्वुवा कार्यलय घेरउ गरी लिम्वुवान विरुद्ध चर्कोनारवाजी गर्दै स्थानियले वन्दको अवज्ञा गरेका हुन वजार वन्द गराउँदै हिडने लिम्वुवानका कार्यक्रताको झण्डा खोसेर वजारबाट लखेटे पछि सुरक्षाकर्मीले लिम्वुवानको कार्यालयलाई सुरक्षा दिएका हुन । 
Subscribe to:
Post Comments
                            (
                            Atom
                            )
                          
0 comments:
Post a Comment