नेपाल २३ वर्षपछि उपाधि ल्याउँदै
इलाम, बंगबन्धु फुटबल प्रतियोगिताको फाइनल नेपालले जीतेको छ । भिडन्तमा नेपालले ३–० ले जीत हात पारेको हो ।
नेपालका लागि खेलको ८५ औं मिनेटमा विशाल राईले गोल गर्दै २–० को अग्रता दिलाए । विशालले गोल गरेको पाँच मिनेट नबित्दै नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता ३० मा पुर्याए ।

0 comments:
Post a Comment