इलाम, १ माघः नेपालले शुक्रबार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप २०१६ को सेमिफाइनल यात्रा तय गरेको छ । नेपालले लिग चरणको अन्तिम खेल अगाडि नै अन्तिम चारमा प्रवेश गर्ने तय भएको हो ।
प्रतियोगिताको समूह ुएु को दोस्रो अन्तिम लिग खेलमा श्रीलंकाले मलेसियाको फेल्डालाई २(१ ले हराएपछि नेपालले यो उपलब्धी हात पारेको हो । नेपालसँगै आयोजक बंगलादेश पनि अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ ।
जितपछि श्रीलंकाको लिग तालिकामा तीन अंक भयो भने फेल्डा दुई अंकमा सीमित रह्यो । नेपालसँगै बंगलादेशकाको यसअघि नै चाररचार अंक भइसकेको छ । अब नेपाल र बंगलादेशबीचको खेल औपचारिक मात्र हुनेछ ।
समूहको लिग चरणको यो अन्तिम खेल नेपाली समय अनुसार ६।१५ मा सुरु हुनेछ । यस खेलको नतिजाले समूह विजेता र उप विजेताको निर्णय भने हुनेछ ।

0 comments:
Post a Comment