इलाम, २७ फागुनः सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाइएको हो ।
चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ ।
चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्रण गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रह गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments:
Post a Comment