कान्तिपुरकर्मी विप्लव भट्टराई पुरस्कृत

इलामः इलाम जिल्लाको २२औँ जिल्लापरिषद्को अवसरमा इलामका पत्रकार विप्लव भट्टराई पुरस्कृत भएका छन् । कान्तिपुर सम्वाददाता भट्टराईलाई जिविसको परिषद्मा नगद रु. दश हजार सहित सम्मान पत्रद्वारा  पुरस्कृत गरिएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment