कांग्रेस केन्द्रीय सदस्यमा खुल्ला तर्फको मतगणना स् शेखर कोईराला शीर्ष स्थानमा (शीर्ष ३० को नामावली सहित)

नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा खुलासहित बिभिन्न आरक्षणतर्फको मतणना जारी छ । आज तेस्रो दिनको मतगणना जारी रहँदा खुल्ला तर्फ भने केही पुराना नेताहरुले आफ्नो अग्रता कायमै राखेका छन् ।
६ सय ३ मतको गणना सकिदा शीर्ष स्थानमा शेखर कोईराला शीर्ष स्थानमा उक्लनु भएको छ । खुमबहादुर खड्का र प्रकाशमान सिंहलाई एक मतले पछि पार्दै कोईराला ३ सय ५४ मतका साथ शीर्ष स्थानमा उक्लनु भएको हो । खुमबहादुर खड्का र प्रकाशमान सिंह समान ३ सय ५३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
प्राप्त पछिल्लो मत
शेखर कोइराला ३५४ 
खुमबहादुर खड्का ३५३
प्रकाशमान सिंह ३५३
प्रदीप पौडेल ३४७
बिमलेन्द्र निधि ३३९
पुर्णबहादुर खड्का ३३५
बालकृष्ण खाँड ३३३ 
रमेश लेखक ३३०
महेश आचार्य ३२४ 
प्रदीप गिरी  ३२१
धनराज गुरुङ ३१९  
केवी गुरुङ ३१५
रामशरण महत ३१२  
बलबहादुर केसी ३०८ 
सुजाता कोइराला ३०७
विश्वप्रकाश शर्मा ३०७
प्रकाशशरण महत २९५ 
मिनेन्द्र रिजाल २९४
शंकर भण्डारी २९३   
चन्द्र भण्डारी २८९
नारायण खड्का २८८
गोपालमान श्रेष्ठ २८५ 
बद्री पाण्डे २८३
एनपी साउद २७६
ज्ञानेन्द्र बहादुर कार्कीले २६६ 
जिपछिरीङ् लामा २४६
पद्मनारायण चौधरी २४४
उदयशमशेर राणा २४२
डिना महालक्ष्मी उपाध्याय २४०
अशोक कोइराला २२६
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनामा खुल्ला तर्फ खसेको ३ हजार १ सय ४८ मत मध्ये तेस्रो दिन अहिलेसम्म  ६ सय ३ मतको मात्र गणना भएको छ ।
यही अनुपातमा गणना हुँदा केन्द्रीय सदस्यको नजिता आउन एक साता भन्दा बढी समय लाग्ने देखिएको छ ।
आरक्षणतर्फ मुस्लिम खुला एक पदमा भने फरमुल्ला मन्सुर निर्वाचित भइसक्नुभएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment