जलेर वृद्धको मृत्यु

उर्लाबारी (मोरङ), २ चैत । मोरङको जाँतेमा आज बिहान बाँसघारीमा आगो लगाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।
जाँते–३ धानखेतीमा स्थानमा स्थानीय बलिराम राई घरदेखि ३०० मिटर पूर्व बाँसघारीमा आगो लगाउन गएका थिए । बाँसघारीमा आगो लगाउने क्रममा सोही आगोमा जलेर ६२ वर्षीय राईको मृत्यु भएको हो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment