इलाममा हात्तीपाईतेको औषधी खुवाउने अभियान शुरु


इलाम जिल्ला भरिका स्वास्थ्य स्वयम् सेविका तथा हस्पिटल र स्वास्थ्य चौकीमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवईदैछ । यो अभियान अन्तर गत इलाममा फागुन २९, ३० र चैत्र १ गते सम्म खुवाईने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment