इश्वर महर्जन जग्गा व्यवसायी
इलाम बजारमा जग्गा निकै महँगो पो रहेछ। ललितपुरबाट हामी एउटा उद्योग खोल्ने योजना बनाएर इलाममा जग्गा खोज्यौं ।
हत्तपत्त जग्गा पाउनै गाह्रो । बल्ल बल्ल पायौं । आनाको २५ लाख भने । हामी मूल्य सुनेर तर्सियौं ।
बुझ्दै जाँदा जग्गा र कपडाको दाम त इलाममा काठमाडौंको भन्दा पनि महँगो पो रहेछ । सेतोपाटीबाट

0 comments:
Post a Comment