कर बृद्धिविरुद्ध इलामवासीको आन्दोलन

इलामः इलाम नगरपालिकाले विभिन्न शीर्षकमा एकै पटक पाँच गुणा भन्दा वढी करमा वृद्धि गरेको भन्दै व्यवसायीहरु आन्दुलित भएका छन् । सोमवार युवा व्यवसायीहरुको संगठन क्रियाशिल युवा व्यवसायीको पहलमा नाराबाजी सहित नगर परिक्रममा गरेर नगरपालिका घेराउ गर्दै कर वृद्धि तत्काल फिर्ता गर्न दवाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment