कोरियामा एकै दिन दुई नेपाली झुण्डिए

दक्षिण कोरियामा आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
इपीएसमार्फत ९  बुढापाल ९ महिनाअघि कोरिया आएका थिए। खत्री भने आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका थिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment