सामान्य प्रशनसन मन्त्री रेखा शर्मा इलाम, नारी दिवस भव्यताका साथ मनाइदैँ


इलामः १०६औँ आन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामान्य प्रशनसन मन्त्री रेखा शर्मा इलामको कार्यक्रममा सहभागि हुनु भएको छ । इलामको ठूलो टुँडिखेल बाट शुरु भएको ¥यालीले इलाम बजार परिक्रमा गरेर लाकुँरी चौतारीमा सभामा गरेको थियो । मन्त्री शर्माले फुलमा पनि लगाएर उद्घाटन भएको कार्यक्रममा महिलाहरु सम्मान गर्नुको सर्थै महिला अधिकारवारेमा जानकारी गराईएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment