इलाम, ३० फागुनः इलामको सुर्योदय नगरपालिका ८ मा रहेको ह्याक्चुङ्ग पुलहाउस अगाडीबाट पशुपतिनगर ८का २३ वर्षिय बचन राई, २६ वर्षिय ह्याप्चुङ काजी, सूर्योदय ६का २२ वर्षका सरण राई र भारत दार्जिलिङ मिरिक टोक्ला बस्ने ३३ वषका सौगा तामाङ र वर्ष ३२ का सचिन राईलाई शंकास्पद अवस्थामा भेटि खानतलासी गर्ने क्रममा पक्राउ परेका हुन । उनिहरुको साथमा रहेको लागुऔषध Spasmo-Proxyvon क्याप्सुल २७०पिस, नाईट्रोजन ट्याब्लेट ४६ पिस, ६२ ग्राम गाँजा र १३५ सि.सि.को रातो पल्सर मोटरसाईकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी लागु औषध मुद्दामा अनुसन्धान सुरु गरिएको ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment