इलामः एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार मध्यरातमा सम्पन्न फाइनल भिडन्तमा घरेलु टोली बंगलादेशलाई ८ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
बर्षात र हावाहुरीका कारण प्रभावित खेल १५ ओभरमा छोट्याइएको थियो । बंगलादेशले ५ विकेट गुमाएर १२० रन बनायो । उसका लागि सविर रहामानले अविजित ३२ रज जोडे । भारतका वलर आशिष नेहेरा, आश्विन, जडेजा र ब्रुक्राहालाई एक एक विकेट मिलेको थियो ।
जवाफमा मैदान उत्रिएको भारतले १३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको जितमा शिखर धवनले ६० रन जोडे भने विराट कोहलीले ४१ रनको योगदान दिए ।
बंगलादेशले शुरुवती रोहित शर्माको रुपमा पहिलो विकेट निकलेर भारतलाई दवामा राखेको थियो । धवन र कोहलीले सुझवुझका साथ व्याटिङ गर्दै दवाव कम वनाएका थिए । ६० रन जोडेर धवन आउट भए पछि मैदामा आएका भारतीय कप्तान धोनीले आक्रमक रुप देखाउँदै खेल एक तर्फि बनाएका थिए । ६ वलको सामना गर्दै धोनीले २० रन होनेका थिए ।

0 comments:
Post a Comment