बलात्कार गर्ने पक्राउ


इलाम २७ फागुनः दुइ वर्ष अगाडि  इलाम नगरपालिक वडा न. ६ वस्ने वर्ष ४१ को रत्ने भन्ने रतन तामाङ जवरजस्ती करणी गरी घट्नास्थल देखि नै फरार रहेकोमा  जिल्ला कार्यालयले मोस्टवाण्टेडको सुचीमा राखी खोजतलास गर्ने क्रममा वुधबार प्रहरी टोलीले इलाम बजारको आसपासमा लुकिछिपी हिड्डुल गरिरहको अवस्थामा पक्राउ गरी इलाम जिल्ला अदालतमा पेश गर्दा ८ वर्ष कैद हुने गरी कैदि पुर्जी जारी भएको हुदा कैदमा बस्न आजै इलाम कारागार पठाइएको ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment