इलामः इलाममा नेपाल प्रेस युनियनको आज बसेको वैठले नयँ सदस्य तथा नविकरणको लागि दरखास्त आव्हन गरेको छ । प्रेस युनियन इलामका अध्यक्ष तोया नाथ भट्टराईको अध्यक्षतामा वसेको वैठले इलाममा रहेका मिडिय हाउसमा कार्यरत पत्रकारका लागि नयाँ सदस्यता र नविकरणको लागि दरखास्त आव्हन गरेको हो । साथै युनियनको साधरणसभा पनि आगमि २०७२ साल बैशाख २० गते गर्ने निर्णय गरेको जानकारी युनियनका सचिव गणेश घिमिरेले जानकारी गराए ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment