बिना सूचना विद्युत कटौती गर्दछ प्रधिकरण, उद्योगमा करौडौको घाटा, उपभोक्तालाई गन्दैन प्रधिकरणले

इलामः इलाम विद्युत प्राधिकरण नेपालले उपभोक्ताहरुलाई जनाकारी सम्म नदिई विद्युत कटौती गर्दछ । इलाममा अहिले सम्म विद्युत उत्तपादन गर्ने जिल्ला भएकोले लोड सेडिङ छैन तर पनि नेपाल विद्युत प्रधिकरण इलाम शाखाले विना सूचना विभिन्न वहानामा विद्युत कटौति गरेर हैरान लगाउन थालेको छ दिनभर विद्युत कटौति गर्दा सम्म एउटा सूचना पनि नगर्ने गरेको छ । इलाममा  भएका उद्योगले  विना सूचना विद्युत कटौति गर्दा करोडौको घाटा विहोरी रहेका छन् । इलामा विद्युत उपभोक्तालाई वेवस्था गर्दै प्रधिकरणले विद्युत कटौती गर्दा हुने नोक्सानको पेनल्टी विद्युत प्रधिकरणले भनुपर्ने धारण व्यवसायीको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment