झापा ३–२ ले विजयी, झापा सेमिफाईनलमा प्रवेश

झापमा भई रहेको झापा गोल्ड कपमा झाप ११ ले कास्कीलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलामा प्रवेश । भोलीको खेल नेपाल पुलिस क्लव र आर्मी विच हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment