एमाले पोलिटब्युरो सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरका छन् ।
ओलीले पार्टी विधान र संस्थागत पद्धतीविपरित गुट सञ्चालन गरेको उनीहरुले आरोप लगाएका आजको नयाँ पत्रिका र्दैनिकमा समाचार छ । नवौँ महाधिबेशनबाट पारित नीति र कार्यदिशा एकातिर र नेतृत्व अर्कोतिर लागको नेताहरुको आरोप छ ।
बाधा अडकाउ फुकाएर प्रदेश संगठन कमिटी गठन गर्ने प्रस्ताव विधान विपरित भएको सदस्यरुले धारण रोखेका छन् ।
बिधानको कुनै पनि धारा कार्यान्वयनमा समस्या आउदाँ मात्रै बाधा अड्काउ फुकाउन सकिने भएपनि प्रदेश संगठन कमिटीमा पद्धती मिच्च खोजिएको उनीहरुको आरोप छ ।

0 comments:
Post a Comment