इलामः इलाममा नेपाल नेत्रज्याती संघ इलामले मोतियाविन्दुको शल्यक्रियाको लागि पश्चिमी इलामका आमचोक, फाकफोक, शान्तिडाँडा र साङ्गुम्वामा छनोट शिविर गरेको छ । सिद्धिथुम्कमा चैत्र २६ जीतपुरमा २७ गते छनौट गरेर देनपा मंगलबारेमा २०७३ साल बैशाख ३ र ४ गते मोतियाविन्दुको शल्याक्रिय गर्ने छ । अहिले सम्म ४ वटा गविसमा गरेर ६३ जना मोतियाविन्दु रोगिको छनौट गरेको छ । सिद्धिथुम्का र जीतपुरमा छौनट गरेर मंगलबारेमा निशुल्क मोतियाविन्दुको शल्याक्रिया गर्ने जानकारी संस्थाका सचिव विष्णु कार्कीले जानकारी गराए । नेत्रज्यती संघले यस अघि पनि विभिन्न ठाउँमा निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment