झापा स्थाई बसोबास बिर्तामोडमा रहेका बैंकर दिनेश लुइँटेल आज भोलि मोड्लिंगमा पनि देखा पर्न थालेका छन् । आफु अभिनीत पहिलो म्युजिक भिडियोलाई हालै मात्र सार्वजनिक गरेका छन, रुपक डोटेलको सुमधुर आवाजमा रहेको मार्मिक शब्दहरु भएको “आधा रातमा बिउँझीएर तिम्लाई चिठी कोरिरहे” गीत लाई बजारमा निकालेका हुन् ।
कुनै पनि मोडलिंग अनुभव र तालिम नलिएका लुइँटेलको यो पहिलो प्रयासनै निकै उत्कृस्ट भएको उनका नजिकका जानकारहरु बताउछन, बिन्दु आचार्यको साथमा उतारिएको यो प्रस्तुतिलाई भिडियो हेर्दा सम्पूर्ण टिमलेनै निकै मेहनत गरेको देख्न सकिन्छ ।
दिनेशको यो अभिनयकलालाई अन्य भिडियोहरुमा पनि देख्न पाइन्छ भन्ने कुरामा आशा गर्दै चियाबारी डटकम सफतलाको कामना गर्दछ ।
दिनेश लुइँटेलको म्युजिक भिडियो यस्तो रहेको छ ।

0 comments:
Post a Comment