इलाम, १९ मंसिर ः निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामको शनिबार राती सम्पन्न सातौँ अधिवेशनबाट जिल्ला कार्य समिति अध्यक्षमा विकास कर्माचार्य निर्विरोध चयन भएका छन् । समितिको वरिष्ठ उपााध्यक्षमा मधुुकुमार बराल, उपाध्यक्षद्धय नुनुुमा राई र रगुुन गुुरुङ, सचिव छवि लम्साल, सहसचिवद्धय लाकेल लामा र टेक पुुलामी, कोेषाध्यक्ष टेकेन्द्र बस्नेत साथै सहकोषाध्यक्ष ललित चौहान छनौट भएका छन् । समितिको सदस्यहरुमा मुुना अधिकारी, कल्पना राई, विकास राई, हिमालय भट्टराई, देवनारायण बराल, किशोर राई, मणी तामाङ र खेम ढकाल चयन भएका छन् ।
समितिको सल्लाहाकार युुवराज वाशिष्ठ र प्रकाश भक्तराज रहेका छन् । सोही अधिवेशनले कुुशबहादुुर थेवे, धनप्रकाश राई, युुवराज रिजाल, राजेन्द्र दवाडी, सुुवेन्द्र राई, छविरमन नेपाल र दत्रातय दाहाललाई महाधिवेशन प्रतिनिधिको रुपमा छनौट गरेको छ । कार्यक्रम प्याब्सनका तत्कालिन अध्यक्ष प्रकाश भक्तराजको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष लक्ष्यबहादुर केसीको प्रमुुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे केन्द्रिय महासचिव डिके ढुङ्गाना, उपमहासचिव राजेन्द्र बानियाँ, केन्द्रिय कोषाध्यक्ष इश्वरबहादुर गुरुङ लगायतका वक्ताहरुले सरकारले निजीस्तरका विद्यालयलाई समेत दमन गर्न शिक्षा ऐनको आठौं संसोधन ल्याएको बताउँदै विभेदकारी शिक्षा नीतिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

0 comments:
Post a Comment