बाटै रोकेर माटोको व्यवस्थापन (फोटो फिचर)

इलाम चोक बजार नजिकै मालापथमा घर बनाउँदा निस्केको माटो फ्याल्नको लागि ल्याएको ट्रयाक्टर बाटोमा रोकेपछि अन्य सवारी साधन आवत जावत नहुने गरि बाटो अवरोध । इलाम बजारलाईनको बाटो साँगुरो भएकोले एउटा गाडी रोकीने वित्तीकै बाटो बन्द हुन्छ । तस्वीरः चियाबारी






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment