बिहीबार इलाम बजारमा गाउँ गाउँआएका गाडी बजार पस्न पाएनन् मेचीराजमार्गको धोविधारामा गिडीको लाईन देखियो । मोटर साईकल लिएर अउनेहरुपनि चेकबजारमा पस्न पाएनन् । कारण थियो इलाम चोकबजारमा हुँदै गरेको नेकपा एमालेको आमसभा इलामका केन्द्रीयस्तरका दुई ठूला नेता झलनाथ खनाल र सुवास चन्द्र नेङ्माङले सभामा सम्वोधन गर्नु हुनत यो इलाममा पहिलो घटना हैन यस अधि पनि नेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड, नेपाली काँग्रेसका सभापति आउँदा पनि बजार छीर्ने गाडीलाई प्रवेश निशेद गरिएको थियो । यसरी कति दिन नेता आउँदा जनताले सास्ती भोग्नु पर्ने हो ?
हेनुहोस तस्वीरमा......
हेनुहोस तस्वीरमा......
0 comments:
Post a Comment