माइपोखरी संवाददाता
इलाम, इलामको उत्तरी भागमा पर्ने नौँ कुना भएको मनोरम पोखरी माइपोखरी यो समय भरिभराउ भएकोछ । सन्दकपुर गाउँपालिकामा पर्ने माइपोखरी विश्व सम्पादा सूचीको रामसार क्षेत्रमा सूचिकृत छ । इलाम सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको माइपोखरी पर्यटक अर्कषणको केन्द्र विन्दु हो ।