दार्जिलिङको आन्दोलनको असर पशुपतिनगर सुनशान (फोटो फिचर)

विगत एक महिना देखीको आन्दोलनका कारण भारतको दार्जिलिङ ठप्प भएको छ । नेपालको सिमावर्ती बजार पशुपति नगरमा पनि त्यसको असर देखिएको छ । पशुपतिनगरको बजारमा अहिले खाद्यन्न वहेक अरु केहिको पनि व्यापार छैन । हेर्नुहोस केहि तस्वीरहरु














तस्वीरः माईपोखरी न्युज
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता