जेष्ठ ९, २०८२
इलाम, बिर्तामोड– चिसापानी सडक खण्ड अन्तरगत इलामको माई नगरपालिका २ नमस्तेमा भएको अटो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । महमाईबाट शुक्रबारेतर्फ जाँदै गरेको प्र १–०१–००१ ह ७३८० नं.को अटो दुर्घटना परी तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा अटो चालक माई –७ कप्पर सुख्खा निवासी ५६ वर्षीय टेकप्रसाद लिम्बू , सोही अटोमा सवार सोही ठाउँ वस्ने ७९ वर्षीया तेजमाया लिम्बू र ७२ वर्षीया बुद्धिमाया आङ्देम्बे घाइते भएका हुन् । अटोको पछाडिपट्टीको दाहिने साइडको चक्का खुस्किएर दुर्घटना भएको बताइएको छ ।

0 comments:
Post a Comment