जेष्ठ ९, २०८२
इलाम, इलाममा जंगली च्याउ खाँदा दुई जना विरामी परेका छन् । इलाम चुलाचुली ४ पालिका टोल बस्ने डम्बरबहादुर राईकी श्रीमती पुनम राई र उनकी छोरी नाम्ची राईले बिरामी भएका हुन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा विरामी परेका उनीहरलाई उपचारका लागि आम्दा अस्पताल दमक ल्याइएको जिल्ला प्रह्री कार्यालय इलामले जनाएको छ ।
0 comments:
Post a Comment