राेङ: रैथाने वालि लाेप हुँदै जादा ईलामे काेशेली काली काक्रा पनि नक्कली हुन थालेकाे छ ।
ईलाममा पहिलाे पटक ब्यवसायिक रुपमा खेति गरिदै आएकाे अतन्तै स्वादिलाे स्थानिय जातकाे काली काक्राे धेरै र छिटाे उत्पादन लिन उस्तै प्रकार र रगमा देखिने विदेशबाट आयतित बर्णशकर (हाईब्रेड) जातमा भित्रिएपछि रैथाने जातकाे कालिकाक्राे नक्कलि बनेकाे हाे ।हेर्दा स्थानिय जातमा उस्तै रहेकाे छ तर हरेक आख्लामा फल लाग्ने र छिटाे साथै रैथाने जाकाे जति बाेट नहुने र एउटा थाङ्राेमा टमाटरलाई जस्तै लहराे बाधेर छिटाे र थाेरै समयमा फलाउन हुदा किसानहरूले यसलाई रुचाउन थालेका हुन् ।तराईकाे खिर्राे जस्तै फलाउन सकिने यसकाे स्वाद भने अलि खल्लाे र टाेक्दा स्थानिय जातजस्ताे लसकदार नभई करक करक हुने पाईन्छ ।
ईलामकाे सुर्याेदय ६काे तारगाउवाट करिव दुईदशक अघिवाट ब्यवसायिक रुपमा गरिदै आएकाे रैथाने जातकाे कालिकाक्राेजेटदेखि असाेजसम्म फल्ने गरेकाे छ भने नेपालकाे प्राय पहाडि जिल्लाहरुमा बिस्तार भई सकेकाे छ ।गर्मिकाे सारथि काक्राेलाई सलाद,तरकारि अचारकाे परिकारसगै त्यसै कर्याककर्याक खाईन्छ ।मेचि राजमार्गकाे सडक पसलमा प्राय बेच्न राखिने याे काक्राे ईलाम बाट अन्यत्र बाहिरिनेहरुकाे लागि काेशेलि बन्ने गरेकाे छ ।
ईलामकाे राेङमा अत्याधिक खेति गरिने रैथाने काली काक्राेवाट यहाकाे किसानहरुले लाखाै रुपैया भित्राउने गरेका छन् । यहाँ उत्पादिक रैथाने कालिकाक्राे मेचि राजमार्गका सडक पसल ।झापाका विभिन्न बजार काठमाण्डु साथै भारतकाे नक्शनलबाडि,बागडुग्रा र सिलिगुडि सम्म पुग्ने गरेकाे छ ।

0 comments:
Post a Comment