
इलामः पानीटार जीतपुर हुँदै सिद्धिथुम्का जानु हुँदैछ भने एक पटक बाटोकोबारेमा वुझेर मात्र जानुहोस गाग्रेभञ्ज्याङबाट पानीटार हुँदै सिद्धिथुम्का जाने बाटो अहिले मोटरसाईकलको त कुरा नकरौँ पदल हिडेर जान पनि समस्य भएको छ । गाडीहरु बामेसर्दे हिडेको देख्न पाईने छ । वर्षा लागे सँगै बाटोको मर्मत गर्ने कटिङ गर्ने काम शुरु भए पछि बाटोको यो अवस्था भएको हो ।
हेनुहोस बाटोको केही तस्वीरहरु ।


तस्वीर युवराज घोरसाईको फेसवुकवाल बाट
