इलामको पेट्रोल पम्प छेउमा मे १ ज १९३८ नं.को ट्याक्सी मंगलबार बेलुका दुर्घटनामा परेको थियो । दुर्घटनमा सवारी साधनमा मात्र क्षती भएको कुनै मानविय क्षती नभएको जिल्ला ट्रफिक कार्यालय इलामले जनाएको छ ।
तस्वीरः दिलीप पौडेलको फेसवुक वालबाट
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता