
इलाम भन्ने वित्तीकै चियाबारी, हरियो पहाड, हुस्सु सँगै रमाएको मौसम सम्झीन पुगिन्छ । भाद्रको यो मैसममा इलाम खुलेको छ चारै तिर हरियालीले सुन्दर बनेको छ । इलाम बजार सँगै रहेको इलाम चिया कमान घुम्ने सिजन सुरुभएको छ ।
हेर्नुहोस इलाम चियाकमान तस्वीरमा ...



