आपाङ्ग बाल शिक्षा सरोकारलाई झापाली समाज युएईको एकलाख सहयोग

झापा, १० मंसिरः झापाली समाज युएईले अजुर्नधारा नगरपालिकामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्दलाई एक लाख रुपैयाँ अक्षयकोषका लागि सहयोग गरेको छ । 
बिर्तामोडमा सरसफाई अभियानको आयोजना गरी एक कार्यक्रमको आयोजना गरेर उक्त रकम हस्तान्तरण गरिएको थियो । 
झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष माइनस प्लस संग्रौलाको संयोजनमा भएको कार्यक्रम भएको थियो । 
रोडटा«क क्लव बिर्तामोड, हेल्पिङ हेन्डस् झापा , हामी छौँ , दोमुखा सहकार्य युवा समुह, शिवसताक्ष समेतको सहकार्य रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता