बेकेदारीको सन्तोष ढुंगेलको डेब्युमा बनेको भिडियो रिलीज भएको ७ दिनमानै सुपरहिट, के छ त्यस्तो भिडियोमा ?

झापाली ठिटो सन्तोष ढुंगेलको मूख्य भूमिकामा गायक श्रीकृष्ण लुईटेल बेकेदारीको उता राम विदेश लागे यता सीता रावण संग बुलेटमा सरर भन्ने गित युटुबमा रिलिजभएको ७ दिनमै सुपरहिट भएको छ । रिलिज भएको ७ दिनमानै युटुबमा ३ लाख बढी  हेरिएको यस भिडियोमा झापा बुद्धशान्ति ६ का सन्तोष ढुंगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् । अभिनय क्षेत्रमा यो आफ्नो पहिलो अनुभव भएको बताएका ढुंगेलले पहिलो पटकको भिडियो नै यस्तो सुपरहिट भएकोमा खुशी व्यक्त गरे ।
नेपाली सामाजमा भएको यर्थाथतालाई प्रस्तुत गर्ने यस म्यूजिक भिडियोमा सोझो रामको चरित्र मा देखापरेका ढुंगेलको उत्कृष्ट अभिनय भिडियोमा देख्न पाइन्छ । 
हेनुहोस भिडियोः
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता