इलाम सदरमुकाममा मोतीया विन्दुको निःशुल्क शल्यक्रिया शिविर शुरु (तस्वीरमा)

इलाम, १० पुषः मोतीया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाम सदरमुकाममा आजबाट सुरु भएको छ । नेपाल नेत्रज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा शिविर सुरु भएको हो ।
तीन दिन सम्म सञ्चालन हुने शिविरमा जिल्लाका सात स्थानबाट छनौट भइ आएका मोतिया बिन्दु भएका विरामीहरुको शल्यक्रिया गरिने छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता