इलाम- इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। जीतको औपचारिक घोषणा हुन बाँकी रहेको छ।
इलाम क्षेत्र २ (प्रतिनिधिसभा) मा एमालेका सुवासचन्द्र नेम्बाङ ३६५१६ मतसहित विजयनजिक छन । कांग्रेस केशव थापाको 26860 मत ल्याएका छन ।
प्रदेस २ ख मा एमालेका काजीमान कागते १७९८६ सहित विजयी काङ्गेसका दुर्गा बरालको १००२१ मत मत ल्याएका छन ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता