- हरि गुरुङ
इलम, पाश्चात्य फेसनको प्रभाव परेका इलाम फाकफोक थुम साविक आमचोक ३ का बासिन्दा अशोक लिम्बू कपाललाइ अहिले सम्म ५० हजार भन्दा बेसि लगानी गरेर डेडलक गराएका छन।मासिक ५ हजार जति रिपेयर खर्च गर्छन।डेडलकका सौखिन यिनी कपाल रिपेयर गर्न काठमाडौ सम्म पुग्छन।अहिले सम्म कुनै दुर्ब्यसनी सम्म नगरेका यिनी भने कपालको स्टाइलका कारण नकारात्मक रुपमा हेरिने गरेको बताउछन तर सवै यस प्रकारको फेसन गर्ने मानिस एडिक्ट र दुर्ब्यसनी कुलतमा फसेका हुदैनन भन्छन उनी।मिजासिलो हसमुख देखिने युवा मिलनसार र सहयोगी समेत छन।

